एसीसी प्रिमियर कप खेल्न आएको ओमानले अभ्यास खेलमा नेपाललाई चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
२८ ओभरमा ६ विकेट १२७ रन बनाएर कमजोर अवस्थामा रहे पनि अन्ततः ओमानले नेपाललाई २४६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको हो ।
त्यसपछि थप ६ विकेट गुमाउँदा ओमानले नेपाल समक्ष बलियो चुनौती पेश गरेको हो ।
५० ओभरमा ९ विकेट गुमाउँदै ओमानले २४५ रन बनायो ।