ए डिभिजन लिगमा आज दुई खेल हुँदै

 #सहिद स्मारक लिग     २०७९, २३ चैत्र बिहीबार १०:२४     87 जनाले पढ़िसके



Spread the love

काठमाडौं, शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् । आज एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा दिउँसो २ बजेबाट शुरु हुनेछन् ।

एन्फा कम्प्लेक्समा साविक विजेता मच्छिन्द्र फुटबल क्लव र हिमालयन शेर्पा क्लव भिड्नेछन् भने च्यासल मैदानमा त्रिभुवन आर्मी क्लव र थ्री स्टार क्लवबीच प्रतिष्पर्धा हुनेछ ।