नेपालको जादुमय प्रदर्शन, यूएईलाई हराउँदै विश्वकप क्वालिफायरमा छनोट

 #नेपाली क्रीकेट     २०७९, २ चैत्र बिहीबार १७:४९     137 जनाले पढ़िसके



Spread the love

आईसीसी विश्वकप लिग–२ का अन्तिम तीन श्रृङ्खलामा चमत्कारिक प्रदर्शन गर्दै नेपाल विश्वकप क्वालिफायरमा छनोट भएको छ।

लिगको अन्तिम खेलमा डक वर्थ लुइस मेथडका आधारमा नेपाल ९ रनले यूएईलाई पराजित गर्दै विश्वकप क्वालिफायरमा छनोट भएको हो।