फिफा विश्वकपमा आज तेस्रो स्थानका लागि क्रोएसिया र मोरक्को बिच खेल हुँदै

 संवाददाता    २०७९, २ पुष शनिबार १४:३०     104 जनाले पढ़िसके



Spread the love

काठमाडौं । कतारमा जारी २२औं फिफा विश्वकप फुटबलमा आज क्रोएसिया र मोरक्कोबीच खेल हुँदै छ । खेल राति ८ : ४५ बजे सुरु हुनेछ ।

सेमीफाइनलमा पराजित क्रोएसिया र मोरक्कोबीच तेस्रो स्थानका लागि आज खेल हुन लागेको हो । क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनासँग ३–० ले र मोरक्को फ्रान्ससँग २–० ले पराजित भएको थियो ।

जारी विश्वकपको फाइनल खेल आइतबार राति पौने ९ बजे फ्रान्स र अर्जेन्टिनाबीच हुँदै छ ।