पेनाल्टी सुटआउटमा स्पेनलाई हराउँदै मोरक्को क्वाटरफाइनलमा

 विश्वकप फूटबल २०२२     २०७९, २० मंसिर मंगलवार २३:३८     91 जनाले पढ़िसके



Spread the love

काठमाडौं । कतारमा जारी फिफा विश्वकपकामा मोरक्को क्वाटरफाइनलमा पुगेको छ । मंगलबार राति एजुकेसन सिटी स्टेडियममा भएको खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ३-० ले पराजित गर्दै मोरक्को क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समय र अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न नसके पछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।