च्याम्पियन्स लिगमा यी हुन् अन्तिम १६ मा स्थान बनाउन सफल क्लबहरु

 संवाददाता    २०७९, १७ कार्तिक बिहीबार ०८:१४     92 जनाले पढ़िसके



Spread the love

एजेन्सी । यस सिजनको च्याम्पियन्स लिगको समुह चरणको खेल सकिएको छ । केही चर्चित क्लब समुह चरणबाटै बाहिरिएका छन् भने केही क्लबले अपत्यारिलो खेल प्रदर्शन गर्दै अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन् । युभेन्ट्स, बार्सिलोना, एट्लेटिको मड्रिड, सेभिया जस्था क्लबहरु समुह चरणबाटै बाहिरिएका छन् ।

 

यी हुन् अन्तिम १६ मा स्थान बनाउन सफल क्लबहरु

समुह ए

नापोली

लिभरपुल

समुह बी

पोर्तो

क्लब ब्रुगी

समुह सी

बायर्न म्युनिख

इन्टर मिलान

समुह डी

टोटनहम

फ्रांकफर्ट

समुह इ

चेल्सी

एसी मिलान

समुह एफ

रियल मड्रिड

लाइपजिंग

सुमह जि

म्यानचेस्टर सिटी

बोरुसिया डोर्टमण्ड

समुह एच

बेनेफिका

पिएसजी