साफ यू-२० : भारत विरुद्द नेपालको लज्जास्पद हार

 संवाददाता    २०७९, १५ श्रावण आईतवार २२:०१     110 जनाले पढ़िसके



Spread the love

काठमाडौं । साफ यू-२० च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित भएको छ ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आइतबार भएको खेलमा नेपाल भारतसँग ८-० गोल अन्तरले पराजित भएको हो ।

अब नेपालले आफ्नो अन्तिम खेलमा बंगलादेशसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ ।