तीन स्टार खेलाडीको गोलमा पीएसजीको फराकिलो जित

 संवाददाता    २०७९, १० श्रावण मंगलवार ०८:१८     115 जनाले पढ़िसके



Spread the love

मैत्रीपूर्ण क्लब फुटबलअन्तर्गत सोमबार भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले गाम्बा ओसाकामाथि ६–२ को फराकिलो जित हात पारेको छ।

सोमबार भएको खेलमा पीएसजीलाई जित दिलाउने क्रममा पीएसजीका नेयमारले दुई गोल गरे।

त्यस्तै पाब्लो सराबिया, नुनो मेन्डिस, लियोनेल मेस्सी र किलियन एमबाप्पेले १/१ गोल गरे। गाम्बा ओसाकाले पनि २ गोल फर्काएको थियो।