त्रिकोणात्मक टी-२० सिरिज : नेपालद्दारा पीएनजी पराजित

 #नेपाली क्रीकेट     २०७८, १४ चैत्र सोमबार १६:२०     105 जनाले पढ़िसके



Spread the love

काठमाडौं । त्रिदेशीय टी-२० शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी) लाई १५ रनले हराएको छ ।

सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपूरमा भएको खेलमा उत्कृष्ट बलिङ प्रदर्शन गर्दैै नेपालले पीएनजीलाई १५ रनले पराजित गरेको हो ।

पहिले टस जितेर ब्याटिङको नेपालले पीएनजीलाई १ सय ८४ रनको लक्ष्य दिएको थियो । जितको लक्ष्य पछ्याएको पीएनजी १९.२ ओभरमा सबै विकेट गुमाएर १ सय ६८ रनमै सीमित हुन पुग्यो ।पीएनजीको जितसँगै नपालले दुई अंक जोड्न सफ भएको छ ।