लहानको पुरानो बसपार्कबाट ३७ हजार ५ सयको सुर्ती प्रहरी दुवारा बरामत : तस्कर फरार

 संवाददाता    २०७६, ५ कार्तिक मंगलवार ०३:१९     332 जनाले पढ़िसके



Spread the love

महेश सिंह , सिरहा ४ कार्तिक , सिरहाको लहान नगर पालिका ३ स्थित रहेको पुरानो बसपार्क बाट भारत बाट भन्सार छलि लुकाई छिपाई नेपाल भित्रीयाउदै गरेको ३ बोरा सुर्ती प्रहरीले बरामत गरेको छ् । नम्बर पलेट नभएको रातो कलरको गलाईमर मोटरसाईकलमा लोड गरि ल्याउदै गर्दा ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको इन्स्पेकटर सुमित कुशवाहाको कमान्डमा खटिएको प्रहरीको टोलिलाई हेर्दा तस्करहरु सम्मान छाडेर फरार रहेको प्रहरीले बताए । उक्त सुर्ती ३७ हजार ५ सयको सम्मान रहेको हो।भारत बाट नेपाल ल्याउदै गरेको सुर्ती ईलाका प्रहरी कार्यालय लहानले ठाडि भन्सारमा बुझाउने तयारी भईसकेको ईलाका प्रहरी कार्यालयको इन्सपेटर बिजय यादव र सुमित कुशवाहाले बताए ।