पाहुना आएकी बहिनी मनिता लगायत दलित महिला बुचिया देबि खत्वे लाई पटकपटक चरम यातना !!!

 संवाददाता    २०७६, २७ श्रावण सोमबार ०७:५९     385 जनाले पढ़िसके



Spread the love

साउन २७ । भान्टाबारी लाई हाम्रा नेताज्युहरुले १ नम्बर प्रदेश को प्रवेश द्वारको रूपमा बिस्तार गर्छु अभिव्यक्ति दिनुहुन्छ तर त्यही सुनसरी जिल्ला को कोशी गाउँपालिका-८ भन्टाबारी मा एकजना दलित महिलालाई समाज लगायत पारिवार का सदस्यहरू ले पटकपटक चरम यातना दिदा पनि न्याय को द्वार खुलेन। तिन वर्ष देखि श्रीमान वैदेशिक रोजगार मा रहेको बेला विभिन्न निहुमा तिन सन्तान का आमा बुचिया देवि खत्वे लाई आफ्नै जेठाजु,सासु,जेठानी लगायतका सदस्यहरुले तिन वर्ष न बित्दै पाँचौ पटक चरम यातना दिएका छन। मेरो जेठाजु पैसा र पहुच बाला व्यक्ति भएको हुनाले प्रहरी प्रसारण ले मेरो उजुरु मान्दैन र झन मलाई नै हकारेर गाली गरेर पठाउछ महिला सेल का महिला प्रहरी ।

Image may contain: one or more people, people standing and outdoor