अडानको प्रदेश अध्यक्षमा झा

 संवाददाता    २०७६, ११ जेष्ठ शनिबार १६:४२     280 जनाले पढ़िसके



Spread the love

जेठ ११ नेपाल अडिटर एशोसिएसन अडानको प्रदेश दुइको अध्यक्षमा शोभाकान्त झा चयन भएका छ्न ।जनकपुरधाममा शनिबार सम्पन्न अडानको प्रदेश स्तरीय अधिवेशनबाट झालाई अध्यक्षमा चयन गरिएको हो । उनलाइ सर्वसम्म्तिले अध्यक्षमा चयन गरिएको अडानले जनाएको छ । चयन गरिएको नयां कार्यसमितिको उपाध्यक्षमा सुदाम्वर यादव, सचिबमा रविन्द्र गिरि, कोषाध्यक्षमा भुवनेश्वर यादव र सह कोषाध्यक्षमा उधव भट्टराईलाई चयन गरिको छ । त्यस्तै सदस्यहरुमा रामानन्द ठाकुर, अरविन्द कुमार सिंह, योगेन्द्र यादव, उमेश लाल दास र उपेन्द्र राय रहेका छन ।