मनोकामना युवा कल्बको आयोजनामा सतोखर धाममा सरसफाइ कार्यक्रम सम्पन्न

 संवाददाता    २०७५, १ चैत्र शुक्रबार ०५:३६     352 जनाले पढ़िसके



Spread the love

किशोर मण्डल चैत्र १ । धनुषाको सबैला नगरपालिकामा मनोकामना युवा कल्बको आयोजनामा स .न.पा.को सतोखर धाममा सरसफाइ गरियो।उत्त सरसफाइ कार्यक्रमको अध्यक्षता मनोकामना युवा कल्बका अध्यक्ष नाजीम साफीले गरेको थियो भने कार्यक्रममा हेल्प मधेशी नेपालक केन्द्रिय अध्यक्ष राम उदगार यादव सस्त्र प्रहरी यदुकहाका प्रहरी निरीक्षक शभु कटुवाल,इलाका प्रहरी सबैलाका सई हरि प्रसाद साह ,मनोकामना युवा कल्बका उपाध्यक्ष बलराम यादव ,सचिब राम बरन ठाकुर , काेषा-ध्यक्ष राम प्रकाश साह ,स्थानिय समाज सेवि बद्री यादव ,ताहिर नदाफ तथा मनोकामना युवा कल्बका सदस्यहरुको सहभगिता थियो ।मनोकामना युवा कल्बद्वारा थालिएको सरसफाइ कार्यक्रमको प्रशंसा गरे र आउने दिनहरुमा पनि निरंतरता दिनु हुन अनुरोध गर्दै हेल्प मधेशी परिवारद्वारा यस्तो कार्यक्रममा सधै सहयोग पुर्याउने छन हेल्प नेपालका केन्द्रिय अध्यक्ष राम उदगार यादवले बताए।मनोकामना युवा कल्ब सबैला सधै समाजिक जनचेतनामुलक कार्यहरु गर्दै आइरहेका छन भने निकट भविष्यमा पनि हामी यस्तो जनचेतना मुलक कार्यहरु गर्ने छौ र समाजमा हाम्रा संस्थाले सके जतिको समाजिक कार्यहरु गर्ने छ मनोकामना युवा कल्बका अध्यक्ष नाजीम साफीले बताए।