प्रेम विबाह गरेकी मेघा आजदेखी एक्लै , सकियो बिकाश सँगको सम्बन्ध , डिर्भोस दिँदा भक्कानिएर रोइन् मेघा

 संवाददाता    २०७५, २८ माघ सोमबार १७:५०     320 जनाले पढ़िसके



Spread the love

माघ २९ । सामाजिक संजालमा यती खेर मेघा जाे करेन्ट लागेर दुवै हात गुमाएकी थिईन उन्काे लागि आर्थिक सहयाेग संकलनका बिभिन्न अभियानहरु चलिरहेकाे छ । यतिकै मा केही दिन देखी उनकै लागि धेरै बिवात आए जुन बिवाद उन्काे श्रीमान र उनी बिचकाे थियाे ।ठूलाे प्रशन चिन्ह बनेर उभिएकाे त्याे बिवाद आज अन्ततः टुङ्गिएकाे छ । आज वडा कार्यलयमा उनीहरु बिच सम्बन्ध बिछेद गर्ने सहमति भएकाे छ । वडा अद्धयक्षले डेढ लाख विकाशकाे श्रीमती मेघालाई औसधी उपचार खर्च दिने गरी सम्झाैता भयाे ।

बिराटनगर पुगेर मेघाले आफ्ना पुराना दिनहरुको सम्झना गरेकी छिन ,आफ्ना दुबै हात गुमाउनु परेको बिकास को घर माथी को बिजुली को तार को पुन स्थलगत निरीक्षण गरेकी छन भने आफू घाइते हुदा सहयोग पुर्याउने केही स्थानियहरु सग भेटघाट पनि गरेकी छिन ।मेघालाई जहाँ करेन्ट लागेको स्थान हो त्यहा अझै पनि घरका छानामाथी बाट हाइ भोल्ट करेन्ट का तारहरु रहेको ले यस्तो दुर्घट्ना हुन सक्ने खतरा प्रती इस्थानिय अझै चिन्तित समेत बनेका छन । मेघा लाई स्थानीय ले चाडै हात लगाएर मेघालाइ सबल भएको हेर्ने इच्छा समेत ब्यक्त गरेका छ्न ।