नर्सिंगा बजाउँदै बीजेपी मुख्यालयमा स्वागत गरिए रवि लामिछाने

 संवाददाता    २०८३, १९ जेष्ठ मंगलवार १२:५२     35 जनाले पढ़िसके



Spread the love

भारतीय जनता पार्टी (भाजपा) ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भव्य स्वागत गरेको छ। उनी सवार कार दीनदयाल मार्गस्थित पार्टी केन्द्रीय कार्यालय प्रवेश गर्दा मुख्यद्वारमा नरर्सिंगासहित परम्परागत झाँकीसहित स्वागत गरिएको हो।