विराटगर । श्रीमानले पेट्रोल खन्याएर आगो लगाँउदा उदयपुरमा एक जना महिलाको मृत्यु भएको छ । श्रीमानले पेट्रोल खन्याएर आगो लगाँउदा घाइते भएकी बेलका नगरपालिका–८ की ४० वर्षीया पूर्णकुमारी राईको उपचारका क्रममा मृत्यु भएको हो । थप यता
काठमाण्डु-नेपाल समाजवादी पार्टी (नेसपा) को प्रथम विधान अधिवेशन आज पनि जारी रहनेछ । सोमवारदेखि पोखरामा सुरु भएको नेसपाको पहिलो विधान अधिवेशनले पार्टीको नयाँ विधान जारी गर्नेछ । महाधिवेशन अन्तर्गत आज पार्टीको महाधिवेशनको थप यता
काठमाडौं— नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य वृद्धि भएको छ। दसैँपछिको कारोबारमा सुनको मूल्य निरन्तर बढ्दै एकपछि अर्को रेकर्ड बनिरहेको छ। सोहीअनुसार मंगलबार पनि छापावाल सुनको मूल्य बढ्दै तोलामा १ लाख ६५ हजार ९०० थप यता
काठमाडौँ । साफ महिला च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले सहज जित निकालेको छ । माल्दिभ्सविरुद्ध ११–० गोल अन्तरले नेपाल विजयी भएको हो । दशरथ रंगशालामा सोमबार साँझ सम्पन्न खेलमा माल्दिभ्सलाई ११ गोलले हराउँदा रेखा पौडेल र थप यता
रापेछाप – नेपाली सेनाले सिन्धुली–रामेछाप जोड्ने सुनकोशी नदीमा बेलिब्रिज हाल्ने काम सकेको छ । गएको असोज १२ गतेको बाढीले पुल बगाएपछि नेपाली सेनाले बेलिब्रिज हालेको हो । बिहान बेलिब्रिजको काम सकेको र अब भारवहन क्षमता जाँच थप यता
विराटनगर । संघीय संसदमा प्रमुख प्रतिपक्ष बनेको नेकपा (माओवादी केन्द्र)ले कोशी प्रदेशमा पनि सरकार छोड्ने भएको छ । कोशी प्रदेश सरकारमा रहेका माओवादीका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका हुन् । कोशी प्रदेशमा एक जना थप यता
काठमाडौं । १२ कक्षाको जाँच दिँदा परीक्षार्थीले एउटा विषयमा मर्यादा उल्लंघन गरेको आरोपमा सबै परीक्षा रद्द गर्ने निर्णय विरुद्ध अभिभावकले शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डमा उजुरी गरेका छन् थप यता
हेटौंडा । बागमती प्रदेश सरकारले मकवानपुरको हेटौंडास्थित धुलो दूध कारखाना सञ्चालनको जिम्मा दुग्ध विकास संस्थान (डीडीसी) लाई दिने तयारी गरेको छ । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उद्योग सञ्चालनको स्थायी थप यता
पोखरा । गण्डकी प्रदेश सरकारमा राजीव गुरूङ ९दीपक मनाङे० छैटौंपटक मन्त्री छन् । खगराज अधिकारीलाई साथ छोडेर विश्वासको मत दिएपछि मनाङेलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधार मन्त्रालयमै दोहोर्याएका छन् थप यता
काठमाण्डु– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएका छन्। गत साउन ७ गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले मंगलबार प्रदेशसभाबाट दुई तिहाइ विश्वासको मत पाएका हुन्। सभामुख तुलाराम घर्ती मगरले थप यता
चारजना मन्त्रीसहित कर्णालीमा नेपाली कांग्रेस सरकारमा सामेल भएको छ। कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले कांग्रेसलाई समेटेर मन्त्रिपरिषद् पुर्नगठन गरेका हुन्। आइतबार कांग्रेसका तर्फबाट चार मन्त्रीले पद तथा थप यता
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन् । बुधबारको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत पाएका हुन् । शाहले सभामा पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्तावको थप यता
काठमाण्डु – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बाढी–पहिरोले देशभर प्रभाव पारेपछि ३ दिन सबै विद्यालय बन्द गर्ने निर्णय थप यता
एजेन्सी । हमास लडाकूहरूले इजरायल माथि अहिले सम्मकै सबै भन्दा भयानक आक्रमण थप यता
काठमाडौं । फेसबुक, इन्स्ट्राग्राम र ह्वाट्सएपको माउ कम्पनी 'मेटा'का सीइओ मार्क जुकरबर्ग थप यता
एजेन्सी । यमनको रेड सी बन्दरगाह शहर होदेइदाहमा इजरायली हवाई आक्रमणमा चार जनाको मृत्यु हुनुका थप यता
एजेन्सी । इजरायलले शुक्रबार बेरुतको दहिहमा अवस्थित हेजबुल्लाहको केन्द्रीय मुख्यालयमा थप यता
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज गए राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो । मूल्य बढेसँगै थप यता
काठमाडौं, विश्वकीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई वान थप यता
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहरा झरनामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको थप यता
बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकी यतिबेला नेपाल घुमघाममा छन् । फिल्म ‘शाम्बाला’को थप यता
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वृद्धि तथा नागरिकको जीवनस्तरमा सुधार ल्याउनका लागि यातायात पूर्वाधार अत्यावश्यक रहेको थप यता
एजेन्सी । गुगलले प्रयोगकर्ताको अनुभव सुधार गर्न र तस्बिर व्यवस्थापनलाई सरल बनाउने उद्देश्यले आफ्नो गुगल फोटो थप यता
काठमाडौं । नेपाल टेलिकमले भोलि १ साउन २०८१ देखि लागु हुने गरी मनसुन अफर २०८१ सार्वजनिक गरेको छ । कम्पनीले आकर्षक थप यता
काठमाडौं । विगत लामो समयदेखि गीतसंगितमा सक्रिय साजन पराजुलीको निर्देशनमा तीज गीत सार्वजनिक भएको छ । डिभोर्स ९सासुको छोरी(२० नामको तीज गीत सार्वजनिक थप यता