मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहाेला। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। कृषि, पशुपालन तथा घरेलु कामकाजमा फाइदा हुनेछ। सामाजिक काममा जुट्न नसकिएला। नजिकका आफन्त, साथीभाइ टाढिन सक्छन्। दोहोर्याएर प्रयत्न गर्दा राेकिएकाे काम बनाउन सकिनेछ।