Toggle navigation
अर्थ खबर
रोजगार
विचार/ब्लग
सूचना प्रबिधि
अभिकर्ता विशेष
शिक्षा
कर्पोरेट फोकस्
इन्स्योरेन्स शिक्षा
बैंक/बित्त
भिडियो
वन्द
मेनु:
अर्थ खबर
रोजगार
विचार/ब्लग
सूचना प्रबिधि
अभिकर्ता विशेष
शिक्षा
कर्पोरेट फोकस्
इन्स्योरेन्स शिक्षा
बैंक/बित्त
भिडियो
प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस
प्रधानन्यायाधीश
१८ श्रावण २०८०, बिहीबार २०:११
183 जनाले पढ़िसके
Spread the love
काठमाडौं । प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस भएका छन् ।
आज बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको परिषदका एक सदस्यले बताए ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेर हदका कारण २० साउनदेखि अनिवार्य अवकाश हुँदैछन् ।
परिषदको सचिवालयले अब श्रेष्ठको नाम संसदीय सुनुवाइ विशेष समितिमा पठाउनेछ । समितिबाट नाम अनुमोदन भएमा श्रेष्ठ ३१ औं प्रधानन्यायाधीश बन्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
देशमा असामाजिक क्रियाकलाप फस्टाउन दिँदैनाैँ : प्रधानमन्त्री ओली
लडाकू शिविरमा भ्रष्टाचार गरेको भन्दै प्रचण्ड लगायत १३ जनाविरुद्ध अख्तियारमा उजुरी
नेपाल र बंगलादेशको फाइनल खेलको टिकट अनलाइन किन्न नपाइने
पूर्वी लेबनानमा इजरायली हवाई आक्रमणमा ६० जनाको मृत्यु
पछिल्ला
समाचार
लोकप्रिय
देशमा असामाजिक क्रियाकलाप फस्टाउन दिँदैनाैँ : प्रधानमन्त्री ओली
लडाकू शिविरमा भ्रष्टाचार गरेको भन्दै प्रचण्ड लगायत १३ जनाविरुद्ध अख्तियारमा उजुरी
नेपाल र बंगलादेशको फाइनल खेलको टिकट अनलाइन किन्न नपाइने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बालुवाटारमा विरोध प्रदर्शन गरेको छ ।
पूर्वी लेबनानमा इजरायली हवाई आक्रमणमा ६० जनाको मृत्यु
देशमा असामाजिक क्रियाकलाप फस्टाउन दिँदैनाैँ : प्रधानमन्त्री ओली
लडाकू शिविरमा भ्रष्टाचार गरेको भन्दै प्रचण्ड लगायत १३ जनाविरुद्ध अख्तियारमा उजुरी
नेपाल र बंगलादेशको फाइनल खेलको टिकट अनलाइन किन्न नपाइने
पूर्वी लेबनानमा इजरायली हवाई आक्रमणमा ६० जनाको मृत्यु
सल्यानमा मिनी ट्रक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ४ पुग्यो
धनकौल २ का मिटर ब्याजी राम आधार राय
देशमा असामाजिक क्रियाकलाप फस्टाउन दिँदैनाैँ : प्रधानमन्त्री ओली
प्रधानमन्त्रीको ताल उस्तै : समयलाई किन महत्त्व दिँदैनन् ओली ?
‘काँग्रेसको खेतबारी बूढा नेताले जोत्न सक्दैनन्, अब हामी जोत्छौँ’
नेपालमा महिला हिंसा : आफ्नैबाट बढी पीडित
निर्मलाको लागि न्याय माग्दा बालुवाटारबाट समातिए मानवअधिकारकर्मी
स्वास्थ्य मन्त्रालयमा तीन सचिव, अधिकारीको सरुवाप्रति चिकित्सक संघको विरोध
रसुवाको धुन्चेबाट २ किलो सुनसहित एकजना पक्राउ
अन्तर्राष्ट्रिय
पूर्वी लेबनानमा इजरायली हवाई आक्रमणमा ६० जनाको मृत्यु
नसरल्लाहका भाइ र उत्तराधिकारी हशिम सफिइद्दिनको पनि इजरायलले गर्यो हत्या
गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात
फेसबुकका संस्थापक जुकरबर्ग बने विश्वको दोस्रो धनी व्यक्ति
यमनको होदेइडाहमा इजरायली हवाई आक्रमणः ४ जनाको मृत्यु, ४९ जना घाइते