लामो समयदेखि गीतसंगितमा सक्रिय साजन पराजुलीको निर्देशनमा तीज गीत सार्वजनिक

 कला तथा मनोरन्जन     १५ श्रावण २०८१, मंगलवार ११:२९     61 जनाले पढ़िसके



Spread the love

काठमाडौं । विगत लामो समयदेखि गीतसंगितमा सक्रिय साजन पराजुलीको निर्देशनमा तीज गीत सार्वजनिक भएको छ ।

डिभोर्स ९सासुको छोरी(२० नामको तीज गीत सार्वजनिक गरिएको हो । गीतमा गायक बालकुमार श्रेष्ठले आवाज दिएका छन् । शब्द र संगित पनि गायक स्वयंको रहेको गीतलाई आशिष म्युजिक प्रालिले बजारमा ल्याएको हो ।

गीतको निर्देशन गरेका पराजुलीले भिडियोमा अभिनय गरेका छन् । यस्तै लोकप्रिय कलाकार सुरवीर पण्डित, श्याम मल्ल , पार्वती कार्की र सपना जैसीले पनि अभिनय गरेका छन् । गीतमा कलर सुरज नारायण झा, छायांकन सुरेश श्रेष्ठको रहेको गीतमा निर्माण नियन्त्रक संजिव खनाल रहेका छन् । म्युजिक स्टार नेपाल यसको पोष्ट प्रोडक्सन रहेको छ । गीतको भिडियो तल