गण्डकीका मुख्यमन्त्री अधिकारीले लिए शपथ, चुमान र मनाङे बने मन्त्री

 गण्डकी प्रदेश     २५ चैत्र २०८०, आईतवार १७:४९     30 जनाले पढ़िसके



Spread the love

काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री अधिकारीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

मुख्‍यमन्त्रीसँगै माओवादीका हरिबहादुर चुमान र स्वतन्त्र सांसद दिपक मनाङेले पनि मन्त्रीको शपथ लिएका छन् । चुमान र गुरुङले विनाविभागीय मन्त्रीको शपथ लिएका हुन् ।