प्रमोद खरेलको स्वरमा ‘नाङगो बनायौ ’सार्वजनिक

 संवाददाता    २० मंसिर २०८०, बुधबार १२:०८     84 जनाले पढ़िसके



Spread the love

कृष्ण फिल्मसकोे प्रस्तुतिमा नयाँ म्युजिक भिडियो ‘नाङगो बनायौ’ सार्वजनिक भएको छ ।
गायक प्रमोद खरेलको स्वरमा रहेको उक्त गितमा शब्द, संगित यज्ञ विकको रहेको छ । बाबुराजा केसी (उज्ज्वल) को निर्देशन रहेको उक्त भिडियो चक्र बहादुर बरालले (बासु) छायाङकन गरेका छन ।

नविन घर्ति मगरले सम्पादन गरेका हुन । प्रेम थापा कृष्ण खत्री र सुवर्ण दुलालको अभिनय रहेको उक्त गितको भिडियो कृष्ण फिल्मस नेपाल युटुब च्यानलबाट बजारमा आएको छ ।

म्युजिक भिडियो यहाँ हेर्न सकिन्छ ।