नेकपा एमालेको सचिवालय बैठक सुरु

 संवाददाता    २८ भाद्र २०८१, शुक्रबार १६:३६     7 जनाले पढ़िसके



Spread the love

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।

केन्द्रीय पार्टी कार्यालय च्यासलमा सुरु भएको बैठकमा पार्टीको वार्षिक कार्ययोजना पारित गर्ने बताइएको छ ।

बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ । त्यस्तै उपसभामुख इन्दिरा रानाबारे पनि छलफल गरी पार्टीको धारणा बनाउने बताइएको छ ।