वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
केही विवादास्पद काम गर्नुपरे पनि धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ र आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ। पराेपकारी कामले दाम, इनाम र प्रतिष्ठा दिलाउनेछ। दिउँसोदेखि स्थिति सबल बन्नेछ। व्यवसायमा मनग्य फाइदा हुनेछ। कामका बाधा हट्नेछन्। विशेष याेजना सार्वजनिक नगर्नुहाेला। दिगाे फाइदा हुने जिम्मेवारी प्राप्त हुने देखिन्छ।