नेपालमा भेटियो ‘केपी.१’ र ‘केपी.२’ नामक कोरोनाको नयाँ भेरियन्ट

 #कोरोना     ११ जेष्ठ २०८१, शुक्रबार १३:४९     30 जनाले पढ़िसके

Spread the love

काठमाडौं । नेपालमा कारोना भाइरसको नयाँ भेरियन्ट फेला परेको छ ।

नेपालमा पनि ‘केपी.१’ र ‘केपी.२’ भेरियन्ट पुष्टि भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१ र केपी.२’ पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।

हाल उक्त भाइरस सिंगापुर अमेरिका लगायत अफ्रिकी मुलुकमा देखिएको छ ।