कोशी प्रदेशको मुख्यमन्त्रीमा थापा नियुक्त

 कोशी प्रदेश     २१ असार २०८०, बिहीबार १९:१७     43 जनाले पढ़िसके



Spread the love

काठमाडौं। कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त भएका छन्।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख परशुराम खापुङले उनलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।

भोलि बिहान ९ बजे मुख्यमन्त्रीले शपथ लिने कार्यक्रम तय भएको छ।