दोलखा अपडेट – माओवादी केन्द्रका कार्की ४८६ मतले अगाडि

 प्रदेश तथा संघ निर्वाचन २०७९     १९ मंसिर २०७९, सोमबार ०९:०१     52 जनाले पढ़िसके



Spread the love

दोलखाको प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जारी मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले ४८६ मतको अग्रता कायम गरेका छन् ।कार्कीले ३६ हजार २९१ मत पाउँदा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ३५ हजार ८०५ मत पाएका छन् । मतगणना जारी छ ।