रुपन्देही ३ मा गृहमन्त्री खाण पराजित, राप्रपाका बोहोरा विजयी

 प्रदेश तथा संघ निर्वाचन २०७९     १० मंसिर २०७९, शनिबार १६:०१     79 जनाले पढ़िसके



Spread the love

गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गर्दै रुपन्देही क्षेत्र नम्बर ३ मा राप्रपाका दीपक बोहोरा विजयी भएका छन्।

उनले २०४२ मतान्तरले पराजित गरेका हुन्।

बोहोराले ३६ हजार ६४८ मत पाएर संसद प्रवेशको ढोका खोलेका हुन्।

कांग्रेस नेता खाणले ३४ हजार ६ पाए। खाण ५ दलीय गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका थिए। बोहोरालाई एमालेले समर्थन गरेको थियो।