हालसम्म ७२६ स्थानीय तहको नतिजा घोषणा ।

 स्थानीय निर्वाचन २०७९     ९ जेष्ठ २०७९, सोमबार ०९:३७     330 जनाले पढ़िसके



Spread the love

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको नतिजा अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार कुल ७५३ स्थानीय तहमध्ये हालसम्म ७२६ तहको अन्तिम नतिजा घोषणा भएको छ । अब २७ स्थानीय तहको नतिजा घोषणा हुन बाँकी रहेको आयोगले जनाएको छ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको नतिजा अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार कुल ७५३ स्थानीय तहमध्ये हालसम्म ७२६ तहको अन्तिम नतिजा घोषणा भएको छ । अब २७ स्थानीय तहको नतिजा घोषणा हुन बाँकी रहेको आयोगले जनाएको छ ।हालसम्मको नतिजाअनुसार सबैभन्दा बढी स्थानीय तह जितेर काँग्रेस पहिलो पार्टी बन्दा एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो बनेको छ । यस्तै जसपा चौथो दल बन्दा एकीकृत समाजवादी पार्टी पाँचौं स्थानमा पुगेको छ ।