टेलिकमले ल्यायो दशैं अफर रिचार्जमा बोनस, भ्वाइस तथा डाटा प्याकमा समेत अफर

 संवाददाता    १८ आश्विन २०७८, सोमबार १६:२८     137 जनाले पढ़िसके



Spread the love

नेपाल टेलिकमले दशैंको अवसरमा रिचार्ज गर्दा बोनस तथा भ्वाइस र डाटा प्याकमा विशेष अफर ल्याएको छ। नेपाल टेलिकमले विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको पर्व अफर उपलब्ध गराउने भएको हो।