सिरहाको लक्षमिपुर पतारीमा कम्युनिष्ट पार्टी नेकपाले ज्ञापन-पत्र बुजाइएको छ

 संवाददाता    १८ मंसिर २०७६, बुधबार ०४:४२     253 जनाले पढ़िसके



Spread the love

मंसिर १८ । सिरहाको लक्षमिपुर पतारी गाउँपालिका बाट स्थानीय सरकार संचालन ऐन , नियम बिपरीत हुन गई रहेको अवस्थालाइ मध्यनजर गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) को मिति २०७६/८/७ गते ज्ञापन- पत्र मार्फत सचेत गराउने निर्णय गरिएको छ सोही बमोजिम मिति २०७६/८/१६ गते का दिन ज्ञापन-पत्र मार्फत गा.पा. को कार्यलय लक्षमिपुर पतारी मा मागहरु तथा विरोधका कार्यहरु सहितको ज्ञापन-पत्र बुजाइएको छ भने युवा नेता बिबेक सुनदस ले बताउनु भएको छ ।