सिरहाको लहानमा नसा ईन्टरनेशनल ईस्टीच्युट उद्घाटन

 संवाददाता    ८ मंसिर २०७६, आईतवार ०९:०४     372 जनाले पढ़िसके



Spread the love

महेश सिंह, ८ मंसिर । लहान नगर पालिका ६ मा नासा हार्डवेयर तथा सफटवेयर कम्प्युटर तालिम सेन्टरको एक कार्यक्रम बिच बुधबार सम उदघाटन भएको हो । लहान नगरपालिका ६ का वडा अध्यक्ष अरुण केसीले सो सेन्टरको उदघाटन गरे भएको हो । ७ जना विधार्थीहरुको सत प्रतिशत स्कलसिप सहित विभिन्न किसिमका सेवा सुविधा पनि लिएर आएको सेन्टरका निर्देशक संजय कुमार साहले बताए । प्रदेश २ कै निजि क्षेत्रमा संचालित निजि म्प्युटर कोचिंग सेन्टर तथा काठमाडौमा ८ वर्षको अनुभवी शिक्षकद्धरा विधार्थीहरुलाई प्रशिक्षण दिईने निर्देशक साहले बताए । लहान भरीमा गुणस्तरीय प्रशिक्षण खासै दिन नसकेको, विधार्थीहरुले मन भरी सिक्न नसकने जस्ता कमी कमजोरीलाई हटाई गुणस्तरीय प्रशिक्षण दिने कार्यक्रम बिच साहले बताए । उदघाटन समारोहमा वडा अध्याक्ष केसीले भनु भयो आजको युग बैज्ञानिक युग हो बैज्ञानिक युगमा कम्प्युटरको आवश्यकता हरेक ठाउँमा पर्दछ त्यस कारण सबैको लागी कम्प्युटर अपरीहार्य छ ।