सिरहाको बाक्लो गाजाँ खेती फडानी गर्दै लहान प्रहरी

 संवाददाता    ८ मंसिर २०७६, आईतवार ०८:१८     346 जनाले पढ़िसके



Spread the love

महेश सिंह, सिरहा ८ मंसिर । सिरहाको ईलाका प्रहरी कार्यलय लहान र सशस्त्र प्रहरि बेस क्याम्प लहानबाट खटिएको सिरहाको प्रहरी टोलिले सखुवानान्करकट्टि गाउँपालिका ४ मा गाजा फडानि गरी नष्ट गरिएको छ । शनिबार बिहान ७ बजेको समयमा ईलाका प्रहरी कार्यालय लहानका प्रहरी निरिक्षक सुमित कुशवहाको कमाण्डमा २० जना र सशस्त्र प्रहरीवाट सस्त्र प्रहरी नायव उपरीक्षकको कमाण्डमा १० जना गरी जम्मा ३० जनाको टोली जिल्ला सिरहा सखुवानान्करकट्टि गाउँ पालिका ४ सिमराहा तथा सखुवा गाउंँमा रहेको १०० घरधुरीको ईलाकामा अवैध रुपमा लगाईएको २००० गाँजाको बोट फेला पारी फडानी गरी नष्ट गरीएको प्रहरी निरीक्षक कुश्वाहाले बताएका छन ।